भैरहवा, २५ चैत
लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थ नगरको भैरहवामा सम्पन्न तेस्रो अधिवेसनबाट अध्यक्षमा पुनः बिष्णु खरेल निर्वाचित भएका छन् । खरेल सघंको संस्थापन अध्यक्ष समेत हुन् । उनि सहीत सवै कार्यसमीती निर्वीरोध निर्वाचीत भएका हुन् ।
सघंको आगामी दुई बर्षे कार्यकालकोलागी बरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्षमा शुनिल राज बिष्ट, उपाध्यक्षमा ओम प्रकास थारु, महासचिवमा रुपमाखर गौतम, सचिवमा बसन्तराज भट्टराई र कोषाध्यक्षमा सन्तराम पाण्डे निर्वीरोध निर्वाचीत भएको निर्वाचन अधीकृत जगत रायमाझीले जानकारी दिए ।
पदाधीकारीमा निर्वाची सवै यसअघी पनि सोही पदमा थिए । त्यस्तै सघंको सदस्यमा रविन खरेल, पदम मिजार, राजबिहारी जयसवाल, सुरेन्द्र पट्टेल र रामकृष्ण थापा निर्वाचीत भएका छन् । नव निर्वाचीत कार्यसमीतीको बैठकले सदस्यहरुमा लिला श्रेष्ठ, कल्पना मुडवरि, मोहन बहादुर क्षेत्री र बरिष्ठ सल्लाहकार सदस्यमा तारा बहादुर कार्कीलाई मनोनय भएको महासचिव रुमाखर गौतमले जानकारी दिए ।