सुरक्षित यात्रा अभियान नेपाल

सुरक्षित यात्रा अभियान नेपाल नामक यो संस्था बिसुद्ध सामाजिक सेवा भावना बाट प्रेरित भई स्थापना भएको हो । यस संस्थाका उद्देश्यहरु समाज र दुर्घटना पिडितहरुप्रति लक्षित छन । जुन सुकै संस्था पनि आफ्नो लक्ष्य सम्म पुग्नको लागी सबै संघ संस्थाहरुको सहयोग र समन्वयमा मात्र सम्भव छ । प्रचलित ऐन, कानुन र नियमको अधिनमा रहि यस संस्थाको उद्देश्य देहाय बमोजिम हनेछ ।

या संस्था जन हितकारि मुनाफारहित संस्था रुपमा रहने छ ।सडक दुर्घटना बिरुद्ध जनचेतना जगाउने । सडक दुर्घटनामा परेका हरुको उद्दार र उपचार गर्ने ।सडक दुर्घटना पिडित लाई शैक्षिक, आर्थिक सहयोग र कानुनी परामर्स प्रदान गर्ने ।सडक दुर्घटना कम गर्न तालिम गोष्ठी र प्रचार प्रसार गर्ने । सडक दुर्घटना स्थलगत अध्यायन गरि सो को बास्तविक कारण र स्थीती अनुसन्धान, गरी राय पेस गर्ने । स्थानिय तहमा बैज्ञानिक सडक निर्माणमा समुदाय लाई उत्साहित गर्ने ।

अदस्यको भनाइ

Narayan-150x150

फिचर फोटो ग्यालरी

Copyright © Yatra Khabar. All Rights Reserved. Powered By Ignite Infosys